नेपाली भाषा मा सपथ लिन झालाई के ले रोकेको छ । नेपाली भाषा मन नपराउनेलाई नेपाल मा बस्ने अधिकार पनि त छैन नि । उन्को अवहेलना भन्दा पनि यहाँ त सम्पूर्ण नेपाली को अवहेलना हुँदैछ यो कुरा खै त झाले भुझेका । बरु झा ईन्डिया तिर नै कुलेलम ठोक तिम्रा लागि त्यनै सर्वोत्तम उपाय हुनेछ । परमान्द झा साच्चैको भारतीय एजेन्ट रैछन्। नेपाल ,नेपाली जनता ,नेपाली भाषा ,नेपाली सवतन्त्रता र सम्पूर्ण नेपाली बिपरीत जान यिनलाई कस्ले उक्साउछ । किन यिनी जोरी खोज्दै छन नेपाली जनता सँग । के तराइ मा अन्य भाषाको कमी छ र हिन्दी मै सपथ लिनु पर्ने कस्तो यिन्को सोच । । उनी एक आम ब्यक्ति अवस्यै पनि होइनन उनी त अढाई करोड नेपाली का अभिभावक हुन र उनैले सर्वोच्च को आदेश मान्दिन भन्नु कति को न्यायोचित हुन्छ । अरे प्रचन्ड ले त सर्वोच्च को आदेश मानेर लुरुलुरु सिङ्दरबार बाट बहिरिनु पर्यो जब कि उनी जनता को प्रत्यक्ष्य भोट् बाट चुनिएका थिए भने यी परमानन्दले मान्दिन भन्दा के जनता ले यिनलाई बाँकी रख्लान। अनी अर्को कुरो यिनले मधेसी को कुरा निकाले के उनलाई त्यति पनि ज्ञान छैन कि कसो गणतन्त्र नेपाल को प्रथम राष्ट्रपती पनि त एक मधेशी नै त हुन । राष्ट्रपती ले हाल सम्म पनि यस्तो अभिब्यक्ति दिएका छैनन फेरि किन परमानन्द यस्तो कुरामा अल्झिन्छन र मलाई नेपाली आउदैन भन्छन । उनले आफ्नो अतित पनि पोली खाइ सके जस्तो छ । जनता को असली तागत को ज्ञान को कमी छ जस्तो छ यिनलाई । यिनले नेपाली मा सपथ नलिए अवस्य नै कारवाही हुन्छ र यो करवाही नेपाली जनता बाट नै हुन्छ । यो सम्पूर्ण अढाइ करोद नेपाली जनता को जनादेश हो । खबरदार परमानन्द । सम्पूर्ण नेपाली जनता मिलेर यिनलाई बैतर्नी पार गराउनै पर्छ ।
Friday, August 21, 2009
युवा हामी कता तिर लम्किदैछौ ?
देस गुना को भेस भन्छन पार्टी ले राम्रो सिकाए पार्टी का टाउके नाइके हरुले राम्रो बाटो देखाए पो युवा ले पनि राम्रो गर्ने। ठुलाले जे गर्यो त्यही त सिक्ने हो सानाले ,तर यो भनेर चित्त बुझाउने ठाउँ चै छैन है साथी हो ।
भोली हाम्रा सन्तति लाई के यस्तै नेपाल दिएर जाने ??????
यही हो, यस्तै हस्तान्तरण गर्ने हो भने त केही पनि भन्नु नै छैन । तर अह अली राम्रो गर्ने हो भने हामी युवाले यस्तो हर्कत र यस्तो निकम्मा निक्रिस्ठ कार्यहरु त्याग्नै पर्छ ।अनी यी नै राजनैतीक दल र यिनका भात्री संगठन बिरुद्द संघर्ष छेद्नु जरुरी छ । कुनै पार्टी कुनै संगठन कुनै पद को जालमा नपरी एउटा सच्चा नेपाली ले एउटा देस भक्त नेपाली ले एउटी आमा को लागि नेपाल आमाको लागि अवस्य पनि केही देन दिनु जरुरी छ । हाम्रा देस का राजनीतिग्य हरुको त तागत र पाइन देखी सक्यौ नि हैन र यी मान्छे को नाउ का कलंक हरुलाई नेता को पगरी दिन पनि उपयुक्त ठान्दिन म किन भने यीनी हरु नेत्रित्व दिन नसक्ने भ्रस्त र देस को नाम बेची खाने ब्यापारी को सुचिमा सुचिक्रित छन । यिनी हरुको नेत्रित्व मा त देखी सक्यौ कि देसले कस्तो कस्तो अवस्था देख्नु पर्यो भनेर।

सोमालिया सुडान हुने क्रममा छ देस अनी हामी युवा पनि त्यही ठुटे नेता को पिछलग्गु बन्नु कती को सोभनीय हुन्छ हामी आँफै नै बिचार गरौ । आज हुने खाने बाउका छोरा छोरी हरु बिदेस जान्छन अनी सके उतैको नागरिक बन्ने कोशीसमा लाग्छन । यो कुरा त सम्पूर्ण लाई लागु हुन्न । अझ के लाग्छ भने हामी नै बिदेस भासिए यो देस ले के गर्ने,बिश्व मानचित्रमा बुन्द जस्तो आकार बोकेको देस साच्चै बिलाएर नासिएर अनी हराएर नै जानेछ । हामी ले अरु विश्व सामु के भन्ने,परिचय के दिने ,कसरी आफुलाई चिनाउने,भबिस्यका नानीहरुलाई के उत्तर दिने ?बाबा नेपाल भन्ने देस पनि थियो रे भनेर सोधे हामी ले के उत्तर दिने ती नानीहरुलाई यो कुरा सोच्दा पनि कहाली लागेर आउछ । सोच्ने बेला यही नै हो र अहिले नगरे कहिल्यै गर्न सकिन्न त्यसैले सोचौ जागौ र देस को लागि केही गरेर मात्र मृत्युबरण गरौ भन्ने मेरो आग्रह हो
जय देस जय होस् !!!
जय देस जय होस् !!!
Me n my Nepal
Nepali people never can feel happy. Always suppressed and depressed.
Hamro nepal really is rich in natural resources and many more . If these sources were used carefully and economically in previous days then we people really could have felt better and we could held our head high.
But look at our fate.
Our corrupted and hypocrite political leader lead us to nowhere.They are of no use for us and for Hamro nepal.
They now should not be given chance to go at the top,simply to the kursi.
They should be chased from here and there by all we people.
Come friends !
We need to be alerted and do some magic and works for Hamro nepal before we die. lets come and lets start....................................
The patriot
"बीपीको सान्दर्भिकता"Thursday, August 13, 2009 9:48 AM
अवस्य बीपी नेपालका महानतम र अतुलनीय नेता थिए र उनी सदासर्वदा नेपाली मनमश्तिष्कमा याद रहिरहने छन ।
२००७ साल को प्रजातान्त्रिक आन्दोलन का प्रखर एवम धुरन्धर नेता थिए बीपी । उनको बिचार अवस्य पनि बिचारणीय र अनुकरणीय छ ।
प्रजातन्त्र पश्चात को नेपालको प्रथम जननिर्वाचित् प्रधानमन्त्री पनि उनी नै भएका थिए । यो अर्थमा उनी भाग्यमानी नै भएको ठहर् गर्नुपर्छ।
अब आउ बर्तमान कांग्रेस तर्फ । २००७ साल देखी २०४६ साल सम्ममा देश मा के के भयो त्यता तर्फ नजाउ हामी । २०४६ साल पश्चात त करीब १३|१४ बर्ष त कांग्रेस ले नै सत्ता चलाएको हो । त्यस अवधिमा कांग्रेस ले कति जनता लाई एक हल गोरु ,राम्रो दुहुनो गाई,केटाकेटिलाई स्कुलफिस र बिरामी हुँदा सामान्य उपचारको ब्यवस्था मिलाइदियो ?प्रजातन्त्र को नारा र भाषण मा ब्यस्त भईरहदा कांग्रेस भित्र को
प्रजातान्त्रिकरण त सर्वबिदितै छ नि । आज बीपीको सिद्दान्त सम्झनु र त्यसको सार्थकता औल्याउनु भन्दा त्यसको कतिको कार्यन्यवन भैरहेको छ त्यो कुरा चै महत्वपूर्ण हुन्छ ।समाजवाद समाजवाद भनिरहदा कांग्रेसी समाजवाद को नमुना जगजाहेर छ । मेरो भन्नु यती मात्र हो कि जती नै उत्क्रिस्ठ र जनपयोगी सुत्र ,सिद्दान्त प्रतिपादन गरिएको होस् तर त्यसलाई ब्यवहार् मा लागु गरिदैन भने तो
सुत्र र सिद्दान्तको केही पनि अर्थ रहदैन र त्यो बाँदरको पुच्छर लौरो न हतियार नै साबित हुन्छ ।उनको अभिब्यक्ति,उनको विचार साह्रै अर्थपूर्ण र उत्क्रिस्ठ छ भने कांग्रेस आँफै किन यसको परिपालन गर्दैन । किन त्यै प्रजातान्त्रिक पार्टी भित्र प्रजातान्त्रिक प्रविती को घोर अभाव जारी छ ,किन यो आँफै नै नातावाद ,क्रिपाबाद,चाकडी,चाप्लुसी,गुटबन्दी र पदलोलुप्ता बाट बाहिरिदैन र
किन यो जनता को पार्टी हुन चाहदैन ?
उनी एक कुशल वक्ता साथै एक सफल साहित्यकार पनि । उनले त्यत्रो कृति तयार पारुन्जेल किन आफ्ना बिचार लाई लिपी बद्द नगरेका हुन यो भने आश्चर्यजनक कुरा हो भन्ने मेरो ठम्याइ हो। शायद उन्ले त्यस्ता बिचारहरुलाई सङ्ग्रहीत गरिदिएको भए उन्ले भनेको समाजवाद को पथमा हिंड्न हामी लाई थोर बहुत सजिलो हुने थियो कि ?
हाल को स्थिती त झनै डरलाग्दो र कहालीलाग्दो छ । राजनैतिक् स्थिरता जारी भैरहन्दा देसलाई किन यस्तो भवसागरबाट निकाल्ने प्रयत्न गर्दैन अनि स्थितिलाइ अझ किन जतिलता तर्फ धकेल्छ ।सबैको अभिभावक पार्टी किन सपै पक्षलाई मिलाएर लाने प्रयत्न गर्दैन र बारम्बार झिना मसिना कुराहरु मा नै अल्झिएर आफ्नो अस्तित्व माथि खेलबाड गर्छ ?
त्यसैले जनपेक्षा अनुरुप जाने र पुन:जनता को प्रतिनिधि पात्र हुने हो भने कांग्रेसले आफुमा निहित खराबी र कमिकमजोरिलाई हटाउदै जाओस र फेरी एउटा सबल र सफल राजनीतिक पार्टी बन्न सफल होस् यहि मेरो आग्रह र शुभकामना
जय देश जय होश

Friday, August 14, 2009
भ्रस्ट मन्त्री क अकुत सम्पत्ति
१२० तोला सुन ,१ करोड २० लाख बैक ब्यालेन्स ,६ करोड्को शेयर BoK मा -मन्त्री दीपक बोहरा ८५ तोला सुन ,चारवटा घर ,१५ लाख बैक ब्यालेन्स,तीन्वटा गाडी -बिजय गच्छदार कोटेश्वरमा एक रोपनी दुई आना जग्गामा अढाइ तले घर,स्ट्यान्डर्ड चर्तर्द बैंक मा २ लाख ३३ हजार ,एभरेष्ट बैंक मा ३ लाख ३३ हजार,पिपल्स बैंक मा २ लाख ७० हजारको सन्थापक शेयर ,RB बैंक मा ९ लाख ८० हजार ,क्रिसी बैंकमा ६२ हजार -प्रम माधव कुमार नेपाल ७० तोला सुन,५ लाख बैंक ब्यालेन्स,८ लाख को शेयर 'महोत्तरी मा १६ बिघा र ललितपुर मा ३ रोपनी जग्गा र घर -शरदसिङ् भण्डारी ४० तोला सुन ,रुपन्देही मा तिनवटा घर ,नेपालगन्ज्,रुपन्देहि,कठ्मान्डौ,ललितपुरमा घदेरी र जग्गाहरु ,१३ लाख को शेयर आफ्नी नाउमा भने १६ लाख को शेयर श्रीमती को नाउमा ,सात लाख बैंक ब्यालेन्स -बाल कृष्ण खाड बान्सबारिमा सात आनामा अढाइ तले घर,चपली गाबिसमा २० आना ,नुवाकोटमा ५० रोपनी जग्गा ,६ लाख नगद ,१२ तोला चादी ,४७ लाख को सेयर श्रीमती को नाउमा -प्रकशशरण महत ११ बिघा जग्गा मोफसलमा ,१० आना जग्गा काठमान्डौ ,मध्यपुरमा १ रोपनी साँढे ८ आना घडेरी ,४० तोला सुन,१५ लाख बैंक ब्यालेन्स,२१ लाख को शेयर -मिनेन्द्र रिजाल बारामा २६ बिघा जग्गा,दुइवटा पक्की घर,ललितपुरमा ४ आना घडेरी ,६० तोला सुन ,२० लाख बैंक ब्यालेन्स -उमाकान्त चौधरी क्रमश ....................... यो लिस्ट मा अझै नेता हरु थपिन्छन के यी नेता हरुले इमान्दारीका साथ नै यत्रो सम्पती कमाएका हुन त ?????????????????????????
मिस नेपाल र यस्को औचित्य
छोटा छोटा पहिरन मा सजिने,निस्चित शहरी एरिया मा बस्ने,नेपाली नारी को अस्तित्व बिर्सने लाई नै मिस नेपाल बनाउनु होला है त ।
सीमित ब्यक्ती को स्वार्थ पुर्ती को लागि सम्पूर्ण नेपाल को नाम प्रयोग गर्नु आँफैमा एउटा घ्रिणित कार्य हो भन्ने मेरो बिचार हो । यो कार्यक्रम समापन गर्ने खर्च बरु ग्रामीन बस्ती मा बसोबास गर्ने अनि अशिक्षित,पीडित,शोषित र घर गृहस्ती मै जीवन बिताउने नेपाली नारी को जीवन स्तर उकास्ने कार्यक्रम गर्न सके हिंडेन ट्रेजर ले साच्चै नै देस को बिकास मा टेवा पुर्याउन सक्थ्यो ।
सीमित मापदन्ड मा तौलेर् के सम्पूर्ण नेपाली नारिको,सम्पूर्ण अविवाहित महिला को प्रतिनिधित्व हुन सक्ला ?
अहिले सम्म जतिले पनि मिस नेपाल को ताज पहिरीन सफल भए हो तिनिहरुले देस र समाज को लागि के कती काम गरे ?आफ्नो निजी स्वार्थ भन्दा माथि ती चेली हरु उठेको कहिल्य नि देख्न पाइएन । डाबर नेपाल को ब्यापारिक प्रायोजन का लागि ती कन्या हरुको रुप र सुन्दरता उपयोग गरिन्छ र त्यस पश्चात ती मिस नेपाल हरु कहाँ हराउछन अत्तोपत्तो हुँदैन । अनी यस्ता प्रतियोगिता को के अर्थ र के उद्देश्य ?
मेरो भन्नु को तात्पर्य यो होइन कि यी र यस्ता प्रतियोगिता हुनु नराम्रो हो तर यस्ता कोठे प्रतियोगिता हरुले सम्पूर्ण देस को प्रतिनिधित्व गर्ने काबिलियत राख्छन वा राख्दैनन, यस्ता प्रतियोगिता के अनि कस्ता उद्देश्य पुर्ती का लागि हुन्छन भन्ने मात्र हो ।
ती युवतिहरु जो यस्ता प्रतियोगिता मा केही पाउने आसमा होम्मिनछन ती ठिटी हरुलाई यो भित्र को बास्तविकता के थाहा । मलाई के लाग्छ भने यस्ता प्रतियोगिता हरु अधिकार प्राप्त गर्न को लागि हो र यो अधिकार नेपाली युवती को देह ब्यापार को लागि हो । उनिहरुको शारीरिक बनोट, चाल ढाल, अङ्ग प्रत्यङ्गको खुला चिरफार र त्यस्को आम प्रदर्शन नै यस्ता प्रतियोगिता को सफलता हो भन्ने मेरो ठम्याइ
हो ।
यस्तो प्रतियोगिता को रौनक नै बेग्लै,खर्च नै बेग्लै,प्रायोजक त कती हो कती । यो खर्च ले बरु गरीब नेपाली का छोरी हरु को पठनपाठन को ब्यवस्था मिलाई दिनु,सुचना र संचार बाट बन्चित को लागि कम्प्युटर शिक्षा को अवसर जुटाइदिनु,सीप र साधनको जोहो गरिदिनु । यस्ता उपयोगी कार्य को त एउटा लामो फेहरिस्त नै बन्छ । काठमान्डौ,पोखरा,बिराटनगर,धनगढी,नेपालगन्ज्,दमक्,धरान् मात्र नै सम्पूर्ण
नेपाल होइन भन्ने कुरा त हिंडेन ट्रेजर लाई अवस्य पनि जानकारी हुनु पर्ने हो । अत:मेरो आग्रह नेपाली नारी को ब्यापार होइन कि उनिहरुको स्तर उकास्नु पर्यो भन्ने मात्र हो । ब्युटी विथ ब्रैन भन्नु को सट्टा सम्पूर्ण नारी लाई समेट्न सक्नु पर्यो ।पहिलो प्राथमिकअता प्रति सजग हुनुपर्यो अनि पछी पछी यस्ता प्रतियोगिता गर्दा केही फरक नपर्ला ।

मेरो देस नेपाल
नेपाल लाई खत्तम पारे देस का भ्रस्ट र घुस्खोर नेता हरु ले अब कल्ले बच्चाउला नि यल्लाई???
Subscribe to:
Posts (Atom)