भोली हाम्रा सन्तति लाई के यस्तै नेपाल दिएर जाने ??????
यही हो, यस्तै हस्तान्तरण गर्ने हो भने त केही पनि भन्नु नै छैन । तर अह अली राम्रो गर्ने हो भने हामी युवाले यस्तो हर्कत र यस्तो निकम्मा निक्रिस्ठ कार्यहरु त्याग्नै पर्छ ।अनी यी नै राजनैतीक दल र यिनका भात्री संगठन बिरुद्द संघर्ष छेद्नु जरुरी छ । कुनै पार्टी कुनै संगठन कुनै पद को जालमा नपरी एउटा सच्चा नेपाली ले एउटा देस भक्त नेपाली ले एउटी आमा को लागि नेपाल आमाको लागि अवस्य पनि केही देन दिनु जरुरी छ । हाम्रा देस का राजनीतिग्य हरुको त तागत र पाइन देखी सक्यौ नि हैन र यी मान्छे को नाउ का कलंक हरुलाई नेता को पगरी दिन पनि उपयुक्त ठान्दिन म किन भने यीनी हरु नेत्रित्व दिन नसक्ने भ्रस्त र देस को नाम बेची खाने ब्यापारी को सुचिमा सुचिक्रित छन । यिनी हरुको नेत्रित्व मा त देखी सक्यौ कि देसले कस्तो कस्तो अवस्था देख्नु पर्यो भनेर।

सोमालिया सुडान हुने क्रममा छ देस अनी हामी युवा पनि त्यही ठुटे नेता को पिछलग्गु बन्नु कती को सोभनीय हुन्छ हामी आँफै नै बिचार गरौ । आज हुने खाने बाउका छोरा छोरी हरु बिदेस जान्छन अनी सके उतैको नागरिक बन्ने कोशीसमा लाग्छन । यो कुरा त सम्पूर्ण लाई लागु हुन्न । अझ के लाग्छ भने हामी नै बिदेस भासिए यो देस ले के गर्ने,बिश्व मानचित्रमा बुन्द जस्तो आकार बोकेको देस साच्चै बिलाएर नासिएर अनी हराएर नै जानेछ । हामी ले अरु विश्व सामु के भन्ने,परिचय के दिने ,कसरी आफुलाई चिनाउने,भबिस्यका नानीहरुलाई के उत्तर दिने ?बाबा नेपाल भन्ने देस पनि थियो रे भनेर सोधे हामी ले के उत्तर दिने ती नानीहरुलाई यो कुरा सोच्दा पनि कहाली लागेर आउछ । सोच्ने बेला यही नै हो र अहिले नगरे कहिल्यै गर्न सकिन्न त्यसैले सोचौ जागौ र देस को लागि केही गरेर मात्र मृत्युबरण गरौ भन्ने मेरो आग्रह हो
जय देस जय होस् !!!
जय देस जय होस् !!!
No comments:
Post a Comment