Friday, August 14, 2009

भ्रस्ट मन्त्री क अकुत सम्पत्ति

१२० तोला सुन ,१ करोड २० लाख बैक ब्यालेन्स ,६ करोड्को शेयर BoK मा -मन्त्री दीपक बोहरा ८५ तोला सुन ,चारवटा घर ,१५ लाख बैक ब्यालेन्स,तीन्वटा गाडी -बिजय गच्छदार कोटेश्वरमा एक रोपनी दुई आना जग्गामा अढाइ तले घर,स्ट्यान्डर्ड चर्तर्द बैंक मा २ लाख ३३ हजार ,एभरेष्ट बैंक मा ३ लाख ३३ हजार,पिपल्स बैंक मा २ लाख ७० हजारको सन्थापक शेयर ,RB बैंक मा ९ लाख ८० हजार ,क्रिसी बैंकमा ६२ हजार -प्रम माधव कुमार नेपाल ७० तोला सुन,५ लाख बैंक ब्यालेन्स,८ लाख को शेयर 'महोत्तरी मा १६ बिघा र ललितपुर मा ३ रोपनी जग्गा र घर -शरदसिङ् भण्डारी ४० तोला सुन ,रुपन्देही मा तिनवटा घर ,नेपालगन्ज्,रुपन्देहि,कठ्मान्डौ,ललितपुरमा घदेरी र जग्गाहरु ,१३ लाख को शेयर आफ्नी नाउमा भने १६ लाख को शेयर श्रीमती को नाउमा ,सात लाख बैंक ब्यालेन्स -बाल कृष्ण खाड बान्सबारिमा सात आनामा अढाइ तले घर,चपली गाबिसमा २० आना ,नुवाकोटमा ५० रोपनी जग्गा ,६ लाख नगद ,१२ तोला चादी ,४७ लाख को सेयर श्रीमती को नाउमा -प्रकशशरण महत ११ बिघा जग्गा मोफसलमा ,१० आना जग्गा काठमान्डौ ,मध्यपुरमा १ रोपनी साँढे ८ आना घडेरी ,४० तोला सुन,१५ लाख बैंक ब्यालेन्स,२१ लाख को शेयर -मिनेन्द्र रिजाल बारामा २६ बिघा जग्गा,दुइवटा पक्की घर,ललितपुरमा ४ आना घडेरी ,६० तोला सुन ,२० लाख बैंक ब्यालेन्स -उमाकान्त चौधरी क्रमश ....................... यो लिस्ट मा अझै नेता हरु थपिन्छन के यी नेता हरुले इमान्दारीका साथ नै यत्रो सम्पती कमाएका हुन त ?????????????????????????

No comments:

Post a Comment